काठमाडौँ, ४ फागुनः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
-
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
-
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
-
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
-
देशभर स्क्रब टाइफस : संक्रमित १२ हजार २०७ जना पुग्यो
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक
-
माधव नेपाल सहित ९७ जनाविरुद्ध विशेष अदालतमा : भ्रष्टाचारको मुद्दा दर्ता
-
आजको मन्त्रिपरिषद् बैठकका मुख्य ६ वटा निर्णयहरू
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा