logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उत्तर कोरियासँग आज नेपाल भिड्दै।

    उत्तर कोरियासँग आज नेपाल भिड्दै।

    महिला मुक्ति
    २५ साउन २०८२
    666
    Shares

    काठमाडौँ, साउदीलाई १५ गोल र भुटानलाई १० गोल हानेको उत्तर कोरियासँग आज नेपाल भिड्दै।
    भुटानको थिम्पुमा जारी एएफसी यू(२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल आज दिउँसो १स्४५ बजे उत्तर कोरियासँग खेल्दैछ। उत्तर कोरिया यू(२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com