logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेकपाले साउन २३ गते भ्रस्टाचार विरुद्धअन्तरक्रिया गर्ने

    नेकपाले साउन २३ गते भ्रस्टाचार विरुद्धअन्तरक्रिया गर्ने

    महिला मुक्ति
    १६ साउन २०८२
    1.3k
    Shares

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले साउन २३ गते भ्रस्टाचारविरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सीको प्रमुख आतिथ्यता बसेको भ्रष्टाचार अध्ययन समितिको बैठकले उक्त निर्णय गरेको हो।
    बैठकले देशमा मुख्य समस्याको रुपमा रहेको भ्रष्टाचार र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा आवस्यक छलफल भएको बताइएको छ । भ्रष्टाचारले मुलुकको सम्पुर्ण क्षेत्रलाई भयावह बनाएको निस्कर्षसहित भ्रष्टाचारका विरुद्ध अध्य्यन, अनुसन्धान, भेटघाट, छलफल, अन्तरक्रिया, गोष्ठी एबम संघर्षका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने योजना बनाउनुका साथै आगामी साउन २३ गते (शुक्रवार) काठमाडौ मा भ्रस्टाचारविरुद्ध बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com