logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध

    मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध

    महिला मुक्ति
    १४ कार्तिक २०८३
    45
    Shares

    काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत सीमलधारामा आज दिउँसो पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४, मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो ।
    अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याउन तीन वटा मेसिन प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com