काठमाडौँ : नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकारहरूले सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार पक्राउ गरेको घटनाको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्षाका बीच भिजेरै प्रेस स्वतन्त्रताको पक्षमा मौन विरोध जनाएका थिए ।
यसअघि शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चार गृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। उक्त घटनाको विरोध भएपछि प्रहरीले पक्राउ परेका पत्रकारहरूलाई सोही दिन साँझ रिहा गरेको थियो।
-
आज सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो
-
सर्वोच्चअदालतद्धारा : गाँजा खेती गर्न परमादेश जारी
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन