काठमाडौँ, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि पहिलो चरणमा ३ वटा टावरहरू भारतबाट आइपुगेका छन् ।अहिल यी पोल अरु रंगशाला बाहिर राखिएको छ । रात्रीकालीन खेलका लागी आवश्यकता पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो । पहिलो लटमा तीन वटा टावर र द्रोसो लटमा थप तीन वटा टावर ल्याउने प्रक्रियामा छन् ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित