९ वैशाख, काठमाडौं । बजारमा पुदिनाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले पुदिनाको भाउ घटेको देखाएको हो ।
आज सोमबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ९४ रुपैयाँ घटेको हो । हिजो सोमबार पुदिना प्रतिकिलो ३ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज भने पुदिना प्रतिकिलो २ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ ।
-
पहिलो दिनमा सुरुङमार्ग दस्तुर : ११ लाख ७० हजार संकलन
-
फूल उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
-
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद क्रान्तिशिखा
-
विपक्षी दलको बैठकले : छिटो संसद अधिवेशन आह्वानको माग
-
दक्षिण कोरियालीसरकारद्धारा : एआई विकासका लागि १६ अर्ब डलर लगानी
-
चिनियाँ कम्युनिस्ट पार्टीद्धारा : भ्रष्टाचारविरुद्ध कडा अभियान
-
अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म
-
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवाका लागी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न
-
धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी
-
प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा नागरिक दबाब कार्यक्रम