काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी छन्। यसअघि विशेष महाधिवेशनबाट पनि उनी उपसभापति बनेकी थिइन् ।
पार्टीको १५औं महाधिवेशनअन्तर्गत आज अन्तिम समयसम्म महिलातर्फ उपसभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।
पूर्व उपसभामुख रहेकी भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । विशेष महाधिवेशनअघि शेरबहादुर देउवा निकट रहेकी थिइन् ।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त