काठमाडौँ ,ओलीलाई स्वास्थ्य राजनिती बाटै धोका आईसीयूमै उपचार हुदै ,अझै तीन दिन अस्पतालमै बस्नुपर्ने
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघन उपचार कक्षा(आइसियु) मै राखिएको छ। सोमबार उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो।
अध्यक्ष ओलीको स्वास्थ्य स्थिति सुधार क्रममा रहेको उनको सचिवालयले जानकारी दिएको छ। पूर्वप्रधानमन्त्री ओली अहिले आइसियुमै हुनुहुन्छ। सम्भवतः भोलि वार्डमा सारिन्छ। उहाँ केही दिन अस्पतालमै रहने चिकित्सहरूले बताएका छन्,ु ओलीको सचिवालय सदस्यले भने।त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले उनको शल्यक्रिया गरेको थियो।
टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल, डा. दीपक शर्मा संलग्न थिए। त्यस्तै, एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई, डा.पंकज जोशी पनि संल ग्न थिए।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी