logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

    महिला मुक्ति
    १२ चैत्र २०८२
    387
    Shares

    काठमाडौं , प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।

    नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com