logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

    संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

    महिला मुक्ति
    १५ असोज २०८३
    198
    Shares

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालि अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
    राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार उक्त अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com