काठमाडौँ ,कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न कारणबस कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ ।दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहरीकरणमा बुधबार नै काठमाडौँ पठाइएको बताइएको ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित