logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ओलीको पोस्टमा बालेनको प्रतिक्रिया-आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?

    ओलीको पोस्टमा बालेनको प्रतिक्रिया-आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?

    महिला मुक्ति
    ११ माघ २०८२
    369
    Shares

    काठमाडौँ , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।ब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्–ुआफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो रु त्योपछि अरू कुरा गरौँला ।

    शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com