logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज दुई संसदीय समितिको बैठक बस्दै

    आज दुई संसदीय समितिको बैठक बस्दै

    महिला मुक्ति
    २४ पुष २०८२
    333
    Shares

    काठमाडौँ , आज राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।बिहान साढे ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल हुनेछ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com