काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले आफू अन्तर्गतका मन्त्रालय र कार्यालयमाथिको विनियोजन विधेयकमा जवाफको जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयको विनियोजनमाथि जवाफ दिने कार्यक्रम थियो। उक्त जवाफ दिन प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने थियो ।
तर, प्रधानमन्त्री शाह उपस्थित भएनन् । सभामुख डोलप्रसाद अर्यालले उनको सट्टामा वाग्लेलाई जवाफ दिने तयारी रहेको जानकारी गराएका छन्।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त