logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अर्को वर्ष १ खर्बको काठ बेच्ने लक्ष्य छ : वनमन्त्री

    अर्को वर्ष १ खर्बको काठ बेच्ने लक्ष्य छ : वनमन्त्री

    महिला मुक्ति
    १३ जेष्ठ २०८३
    306
    Shares

    काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने बताएकी छिन् । सङ्घीय संसद्को सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको बताएकी हुन् ।

    चौधरीले काठमा पूर्णरुपमा आत्मनिर्भर हुने विश्वास गरेको भन्दै स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् ।मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com