logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश प्रतिस्थापन विधेयक

    प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश प्रतिस्थापन विधेयक

    महिला मुक्ति
    २८ बैशाख २०८३
    342
    Shares

    काठमाडौँ – प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन प्रतिस्थापन विधेयक पेस गरेकी छन् ।

    प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेकी हुन् ।

    तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com