काठमाडौँ , प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ ।
सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
यस्तै पर्चामा प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत लेखिएको थियो ।
यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्न श्रम संस्कृति पार्टीलाई सभामुखले आग्रह गरेका छन् ।
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क
-
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले गरे पदभार ग्रहण
-
भोटेकोशी बाढी : निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
-
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो
-
शुक्रवारदेखि इबोलाविरुद्धको खोप परीक्षण सुरु
-
बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
-
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
-
शनिबार ४७० सवारीसाधन कारबाहीमा
-
हुथी विद्रोहीद्धारा : साउदीका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी