logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नबिल नारी कर्जाले ल्यायो यस्ता आकर्षक ब्याज दर सबै मख्ख

    नबिल नारी कर्जाले ल्यायो यस्ता आकर्षक ब्याज दर सबै मख्ख

    महिला मुक्ति
    २० चैत्र २०८२
    783
    Shares

    काठमाडौँ ,नबिल नारी कर्जाले नेपाली महिलाहरूको लागि पुर्ण सेवाहरु सहितको एक विशेष नारी प्याकेजको शुरूवात गरेको छ । महिला सशक्तीकरण र वित्तीय समावेशीताको अभियानलाई निरन्तरता दिँदै नबिल बैंकले संचालनमा ल्याएको ‘नबिल नारी कर्जा’ योजना अहिले पनि महिला उद्यमीहरूका लागि एक प्रभावकारी वित्तीय साधन बनेको छ।  पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने शुरुवात गरेको छ ।बैंकले नेपाली महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशिलताको विकास गर्नको लागि आवस्यक पर्ने सबै वित्तिय आवस्यकता पुरा गर्नका लागि ‘नबिल नारी’ अन्तर्गत कर्जाको सीमा  १५ लाखभन्दा माथि र  ५० लाखसम्म तथा कर्जा सेवाहरुको शुरुवात गरेको छ ।

    नबिल नारी कर्जाले ड्रइङ पावर:

    वर्किङ क्यापिटल कर्जाको लागि: नेट करेन्ट एसेट स्थिति अनुसारटर्म कर्जाको लागि: फिक्स्ड एसेटको लागत अनुसार (बैंकको CPG अनुसारको Loan to Value Ratio: फेयर मार्केट भ्यालु (FMV) को १००% सम्म, कुल सीमा समेट्ने गरी

    त्यसका साथै बैंकले ‘नबिल नारी कर्जा’ महिलाहरुको लागि प्रस्ताव गरेको बिशेष एसएमई कर्जा हो । यसले महिलाहरुको वर्किङ क्यापिटल कर्जाको लागि नेपाल राष्ट्र बैंकको वर्किङ क्यापिटल निर्देशिका लागू हुनेछ।

    नबिल नारी कर्जाको लागि अन्य सुविधाहरू यस प्रकारका छन्  ।

    प्रमुख व्यक्तिलाई फ्री क्रेडिट कार्ड जारी (प्रारम्भिक लिमिट ,५०,०००० साथै, बैंकले मासिक खाताको विवरण (स्टेटमेन्ट) निःशुल्क उपलब्ध गराउनेछ। स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै,  स्टेटमेन्ट(CIC) र आम्दानी स्रोत (STR) सम्बन्धी शुल्कहरूमा कुनै अतिरिक्त शुल्क नलागी वास्तविक लागतमा मात्र सेवा प्रदान गरिन्छ।नबिल नारी कर्जा’  समयसीमा भनेस्वीकृतिसम्म  ६ दिनस्वीकृतिपछि: ४ दिन कुल:  १० दिन रहने छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com