logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टी–२० विश्वकप स् इंग्ल्याण्डविरुद्ध नेपाललाई चौथो सफलता

    टी–२० विश्वकप स् इंग्ल्याण्डविरुद्ध नेपाललाई चौथो सफलता

    महिला मुक्ति
    २५ माघ २०८२
    333
    Shares

    काठमाडौं,भारतको मुम्बईमा जारी टि–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ । अहिले १४ ओभरमा खेल चलिरहेको छ । नेपालको लागि चौथो विकेट उपकप्तान दिपेन्द्र सिंह ऐरीले लिएका हुन् । ऐरीले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। जेकबले ३५ बलमा ५५ रन बनाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com