काठमाडौँ , काठमाडौँ महानगरपालिकाका प्रमुखबाट बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिएसँगै काठमाडौँमा नयाँ विषयले चर्चा पायो ।महानगरपालिकाले बालेन जाने बित्तिकै सार्वजनिक स्थानबाट कुर्सी हटाउन थाल्यो भन्ने हल्ला चल्यो । सामाजिक सञ्जालमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना समेत हुन थालेको छ । तर वास्तविकता भने फरक पाइएको छ । यस विषयमा महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जवाफ समेत दिएको छ ।
महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको विभागले जनाएको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरको दाबी छ ।
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी