हेटौँडा ,बागमती प्रदेश सभाका ६ जना सांसदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयले आज एक सूचनापत्र जारी गर्दै उनीहरूको राजीनामा माघ ५ गतेदेखि लागू हुने जनाएको छ।प्रदेश सभा नियमावली, २०७४ को नियम १८४ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशन गरिएको हो।
राजीनामा दिनेहरुमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ रहेका छन् ।प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनीहरुले राजीनामा दिएका हुन् । यद्यपि कांग्रेस नेता काफ्लेले भने पार्टीबाट टिकट पाएका छैनन् ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित