विराटनगर : सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३,१६,७९५ तीन लाख १६ हजार सात सय ९५ क्यूसेक पुगेको छ।
अविरल वर्षाका कारण जलसतह अझै बढ्दो क्रममा रहेकाले ब्यारेज प्रशासनले स्थितिलाई अति जोखिमपूर्ण घोषणा गर्दै उच्च सतर्कता अपनाएको छ।
पानीको सतह निरन्तर बढेपछि जलप्रवाहलाई नियन्त्रण र सुरक्षित गर्नका लागि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन्।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी