logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

    आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

    महिला मुक्ति
    २३ भाद्र २०८३
    144
    Shares

    काठमाडौँ  : आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।
    आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
    यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
    रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com