काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन्।
प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १५८ वटा शव फेला परेका छन् । यस्तै नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपद्का क्रममा २७ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेका छन् ।
यसैगरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ। जसमा रसुवामा ६७६, नुवाकोटमा १६२२ र धादिङमा ३ जनाको उद्धार गरिएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १४० रहेको नेपाल प्रहरीले जनाएको छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी