logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात

    एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात

    महिला मुक्ति
    ३२ असार २०८३
    423
    Shares

    काठमाडौं : नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
    बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
    पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
    अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com