काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पारदर्शी भएको बताएका छन्। कार्यवाहक राजदूतलाई समेत राखेर भारतीय पक्षसँग अर्थकूटनीतिलाई केन्द्रमा राखेर आफूले छलफल गरेको उनले बताए।
भ्रमणबाट फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई राजनीतिबाट अर्थराजनीतिमा अवलम्बन गर्ने प्रयास भएको बताए । सीमा विवादको विषयमा कूटनीतिक माध्यमबाट संवाद अघि बढिरहेको उनको भनाइ छ। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने लामिछानेले बताए। आफूलाई भारतमा भएको आतिथ्यता सिंगो नेपालीप्रतिकै सम्मान भएको उनको टिप्पणी छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी