काठमाडौँ । आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस , २०६३ जेठ २१ गतेको पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो।
सोही जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन।
ग्रामीण क्षेत्रमा पानी पँधेरो छुवाएको, घरभित्र पसेको निहुँमा कुटपिटलगायतका घट्ना हुने गरेको छ । सहरी क्षेत्रमा डेरा नपाउनेलगायतका भेदभाव कायमै छ।
राष्ट्रिय दलित आयोगका अनुसार चालु आर्थिक वर्षमै ६४ वटा उजुरी परेका छन्,। जुन पछिल्लो पाँच वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछूत र भेदभावका ५८ वटा उजुरी परेको थियो।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी