काठमाडौं : नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् ।
यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् ।यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो,’ उनले भनेकी छिन् ।
साथै उनको यो सफलतालाई युवा, मानवअधिकारकर्मीह तथा ट्रान्स समुदायले समावेशी र समानताको दिशामा महत्त्वपूर्ण कदमको रूपमा स्वागत पनि गरेका छन् ।
त्यस्तै विविधता, साहस र खुलापनका साथ जीवन जिउने हक्को प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गर्ने उक्त समुदायको विश्वास छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी