logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विपक्षीकोअवरोधबीच संसद्‌बाट पारित भयो विकास वित्त परिचालन विधेयक

    विपक्षीकोअवरोधबीच संसद्‌बाट पारित भयो विकास वित्त परिचालन विधेयक

    महिला मुक्ति
    ७ जेष्ठ २०८३
    216
    Shares

    काठमाडौं :  प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।
    प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com