logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

    महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

    महिला मुक्ति
    २८ बैशाख २०८३
    252
    Shares

    काठमाडौँ, वैशाख २८ गते । सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ ।
    आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ ।      रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com