logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुकुम्वासी बस्ती हटाउने तयारीका साथ माइकिङ गरेपछि

    सुकुम्वासी बस्ती हटाउने तयारीका साथ माइकिङ गरेपछि

    महिला मुक्ति
    ११ बैशाख २०८३
    243
    Shares

    काठमाडौँ -महानगर र सरकारले सुकुम्वासी बस्ती हटाउने तयारीका साथ माइकिङ गरेपछि थापाथलीका बासिन्दाहरूलाई आफ्नो सामान अन्यत्र सार्न दिन थाले आदेशका छन्। बल प्रयोग गरेर बस्ती भत्काइने डरले स्थानीयहरू ट्रयाक्टर र गाडामा सामान लोड गरेर सुरक्षित ठाउँको खोजीमा लागेका हुन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com