logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल

    प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल

    महिला मुक्ति
    ३० चैत्र २०८२
    306
    Shares

    काठमाडौँ , प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र सांसदहरूबिच छलफल भएको हो । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए ।
    छलफलका क्रममा प्रधानमन्त्रीले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे जिज्ञासा राख्ने गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com