logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    महिला मुक्ति
    १२ चैत्र २०८२
    261
    Shares

    दार्चुला, दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
    भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।यसअघि गत चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com