logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रञ्जु दर्शनाले गरिन् मतदान

    रञ्जु दर्शनाले गरिन् मतदान

    महिला मुक्ति
    २१ फाल्गुन २०८२
    378
    Shares

    काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।
    उनले काठमाडौँ क्षेत्र न, १, वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com