काठमाडौँ ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सङ्गठनका तीन सदस्यलाई कारबाही गरेको छ ।
आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी सङ्गठन निर्णय र निर्देशन विपरीत अन्य उम्मेदवारको प्रचार प्रसारमा लागेको भन्दै सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहने गरी तीन जनालाई निष्कासन गरिएको हो ।कारबाहीमा पर्नेहरूमा विकाश खड्का (रुकुम पूर्व), जय कुमार श्रेष्ठ(रुकुम पूर्व) र भागवत कुमार शाह (महोत्तरी) रहेका छन् । 
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी