logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकामा शोक बिदा

    बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकामा शोक बिदा

    महिला मुक्ति
    २३ माघ २०८२
    369
    Shares

    बैतडी , बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ । बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।

    जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा ठुलो क्षति भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com