काठमाडौँ ,जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना दिएका हुन् ।
उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी