logo
  • मंगलबार, ११ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    महिला मुक्ति
    ५ मंसिर २०८२
    648
    Shares

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।
    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा तोकिएको छ ।
    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.64 142.24
    EUR  (European Euro) 1 163.15 163.84
    GBP  (UK Pound Sterling) 1 185.07 185.86
    CHF  (Swiss Franc) 1 175.50 176.25
    AUD  (Australian Dollar) 1 91.76 92.15
    CAD  (Canadian Dollar) 1 100.74 101.17
    SGD  (Singapore Dollar) 1 108.34 108.80
    JPY  (Japanese Yen) 10 9.00 9.03
    CNY  (Chinese Yuan) 1 19.91 19.99
    SAR  (Saudi Arabian Riyal) 1 37.77 37.93
    QAR  (Qatari Riyal) 1 38.86 39.02
    THB  (Thai Baht) 1 4.37 4.38
    AED  (UAE Dirham) 1 38.56 38.73
    MYR  (Malaysian Ringgit) 1 34.08 34.22
    KRW  (South Korean Won) 100 9.64 9.68
    SEK  (Swedish Kroner) 1 14.84 14.90
    DKK  (Danish Kroner) 1 21.84 21.94
    HKD  (Hong Kong Dollar) 1 18.19 18.27
    KWD  (Kuwaity Dinar) 1 460.83 462.78
    BHD  (Bahrain Dinar) 1 375.70 377.29
    OMR  (Omani Rial) 1 367.90 369.45


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com