logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    व्याप्त बेथिति ठिक पार्नुहास् भन्दै रविले दिए पुराना दलहरुलाई सुझाव

    व्याप्त बेथिति ठिक पार्नुहास् भन्दै रविले दिए पुराना दलहरुलाई सुझाव

    महिला मुक्ति
    ३१ असार २०८१
    747
    Shares

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा व्याप्त बेथितिको ठिक पार्न अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com