काठमाडौँ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार आकस्मिक कक्षबाहिर मृत्यु भएको छ।
नियमित डायलासीस गराउँदै आएका थापालाई स्ट्रोक (मस्तिष्कघात) को समस्या देखिएपछि शिक्षण अस्पताल ल्याइएकोमा अस्पतालमा बेड खाली नभएपछि उपचार पाउन सकेका थिएनन्।
अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार चिकित्सकले बेड व्यवस्थापनका लागि केही समय मागेको भए पनि आफन्तले बिरामीलाई अर्को अस्पताल लैजान खोज्दा एम्बुलेन्समै उनको मृत्यु भएको हो।
समयमै उपचार नपाएर बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन्। रोस्याराले भने,केएमसीबाट आएको प्यासेन्ट हुनुहुँदोरहेछ । हामी कहाँ बेड थिएन । एम्बुलेन्समै मृत्यु भयो ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी