काठमाडौँ : सीबीएस न्युजका अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमा ठुलो आक्रमण गर्ने तयारी गरिरहेका छन्। उनीहरूले यही हप्ता इरानका पावर प्लान्ट र तेल रिफाइनरीमा हमला गर्न सक्छन्। यो सैन्य योजनाबारे शुक्रबार क्याम्प डेभिडमा अमेरिकाको मन्त्रिपरिषद् बैठकमा पनि छलफल गरिएको छ। बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हामी इरानमाथि धेरै कडा आक्रमण गर्नेछौँ।’
उनले थपे – ‘म अब इरानमाथि विश्वास गर्दिनँ। किनभने उनीहरू झुट बोल्छन्, वार्ताबारे कुरा गर्छन्, तर बारम्बार आफ्ना वाचा तोड्छन्।’ यसैबिच इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले आक्रमण गर्यो भने पूर्ण तयारीका साथ बदला लिइने चेतावनी दिएका छन्।
उनले भनेका छन् – ‘अमेरिका र इजरायलका प्रमुख सैन्य अड्डा र पूर्वाधारहरूमा जवाफी हमला गरिनेछ।’
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी