logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बालेनलाई हर्कको आग्रह- जनतालाई धेरै दुःख नदिनु

    बालेनलाई हर्कको आग्रह- जनतालाई धेरै दुःख नदिनु

    महिला मुक्ति
    १२ बैशाख २०८३
    306
    Shares

    काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्– बालेन जी तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ? जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन ? सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ ?

    साम्पाङले थप भनेका छन्वि कासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु । आजको मितिमा तपाईँकै जुँगा लामो छ ? छोड्दिनु भो ?


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com