logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रास्वपामा कार्यालय घेरे सुकुमबासीहरु पुगे बालेनलाई भयो डर

    रास्वपामा कार्यालय घेरे सुकुमबासीहरु पुगे बालेनलाई भयो डर

    महिला मुक्ति
    ११ बैशाख २०८३
    495
    Shares

    काठमाडौँ – सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्।

    प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com