logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय, हजुरहरुलाई कस्तो लाग्यो ?

    सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय, हजुरहरुलाई कस्तो लाग्यो ?

    महिला मुक्ति
    २३ चैत्र २०८२
    288
    Shares

    काठमाडौँ , सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । निर्णय चैत सोमबारदेखि लागू हुने उनको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com