logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने

    राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने

    महिला मुक्ति
    २ माघ २०८२
    378
    Shares

    काठमाडौँ , काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएका पाण्डेले जानकारी दिए ।

    उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।

    उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् । ‘ म मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु । काठमाडौँकै कुनै क्षेत्रबाट लड्छु क्षेत्र फिक्स भइसकेको छैन,’ पाण्डेले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com