logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

    कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

    महिला मुक्ति
    १९ असोज २०८३
    162
    Shares

    काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
    गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो ।
    तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरु भएको हो । पहाड, हिमाल र तराई(मधेश गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु भएको हो ।
    सुरुवातमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेश हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com