logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सभापति थापाद्धारा कांग्रेसको : १५औँ महाधिवेशन उद्घाटन खुलामञ्चमा

    सभापति थापाद्धारा कांग्रेसको : १५औँ महाधिवेशन उद्घाटन खुलामञ्चमा

    महिला मुक्ति
    १८ असोज २०८३
    117
    Shares

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।
    उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।
    सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे ।कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा अन्य दलका नेताहरूले पनि माल्यार्पण गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com