काठमाडौँ : उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गराउने कार्य सुरु गरेको छ । न्यायपालिकाबाट सम्पादित कार्यहरूलाई सूचना प्रविधिमा आधारित बनाउन यस्तो अभ्यासको शुरुआत गरिएको हो ।
उच्च अदालतका रजिस्ट्रार अशोक कुमार क्षेत्रीले ‘इजुडिसियरी र इकोर्ट’मा आधारित न्यायपालिका बनाउने ध्येयले उक्त अभ्यास सुरु गरिएको जानकारी दिए । अदालतबाट प्रमाणिकरण भएका फैसलाहरू आज (असोज १६) देखि नै ‘केस म्यानेजमेन्ट सिष्टम’ मा अपलोड सुरु गरिएको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क