लखनउ : भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । वर्षाले कृषि क्षेत्रमा समेत ठुलो असर पारेको छ ।
शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क